Submitted on: Tue, 12/11/2018 - 14:10
आज मिति २०७५ मंसिर २५ गतेका दिन बिहान १०:०० बजे प्रमुख प्रशासकीय अधिकृत श्री दिलिप सिंह धामी को नेतृत्वमा सामाजिक विकास समितिको संयोजक,स्वास्थ्य संयोजक,स्वास्थ्य सह-संयोजक अनुगमन टोलिले वडा न.-४ मा रहेका सम्पूर्ण
कार्यालयहरुको अनुगमन गरियो | यस क्रममा आयुर्वेद औषधालय तथा अन्य निकायमा समस्या समाधानका लागि निर्देशन दिइयो |
Pages