आज मिति २०७५ मंसिर २७ गते का दिन राजदेवी नगरपालिका वडा न.-२ मा वडाध्यक्ष श्री सनुप महतो ज्यूको अध्यक्षतमा वातावरणीय तथा पेशागत स्वास्थ्य समुदाय स्तरीय जनचेतना कार्यक्रम सम्पर्ण भयो|
सूचनाहरु
ग्यालरी
आज मिति २०७५ मंसिर २५ गतेका दिन बिहान १०:०० बजे प्रमुख प्रशासकीय अधिकृत श्री दिलिप सिंह धामी को नेतृत्वमा सामाजिक विकास समितिको संयोजक,स्वास्थ्य संयोजक,स्वास्थ्य सह-संयोजक अनुगमन टोलिले वडा न.-४ मा रहेका सम्पूर्ण
कार्यालयहरुको अनुगमन गरियो | यस क्रममा आयुर्वेद औषधालय तथा अन्य निकायमा समस्या समाधानका लागि निर्देशन दिइयो |
नगरपालिका स्तरीय बहुक्षेत्रीय पोषण तथा खाध सुरक्षा निर्देशक समितिका अध्यक्ष नगर प्रमुख श्री धिरेन्द्र कुमार सिंह ज्यू को अध्यक्षतमा मिति-२०७५ मंसिर २३ गते का दिन पहिलो बैठक सम्पर्ण भयो |
विश्व हातधुने दिवस कार्यक्रम १९ nov २०१८ राजदेवी ना.पा.-४ मा.बि.बसतपुरमा कार्यक्रम सम्पन्न भएको
बन्ध्याकरण गुम्ती अगावै महिला स्वास्थ्य स्वयमसेविकाहरुको 1 दिने अन्तकिरिया कार्यक्रम २०७५ साल मंसिर ६ गते
सम्पन्न भयो |
विधालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत 1 दिने प्रमुख रोगहरुको नियन्त्रण र जनचेतना कार्यक्रम
राजदेवी ना.पा.-2 मा.बि.हजमिनियामा कार्यक्रम सम्पन्न भयो |
हाम्रो राजदेवी नगरपालिकाको digital profile बनाउन सहयोग गर्नु भएको CDP,WFP र RRN मिलि गर्नु भएको को ले ९ वटै वाड मा २७ वटा लाई data collection गर्न को लागि खटाउनु पर्ने भएको ले प्रत्येक लाई तालिम को व्यवस्ता CDP,WFP को सहयोग मा भएको केहि तस्बिर हरु र CDP को सयोजक सहभागी भइ तालिमलाई सहजीकरण बनाउनु भएको झलक ...........
गर्भवती महिला,सुत्केरीहरुलाई पोषण सम्बधि अभिमुखीकरण सम्पन्न भयो|